बिस्व सम्मेलनमा एनआरएन युकेको दमदार प्रस्तुति

लन्डन । एनआरएन यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङको नेतृत्वमा गैर आवासीय नेपाली संघको को नवौ महाधिवेशनमा भाग लिन पुगेको प्रतिनिधी मण्डल सहित काठमाडौं ओर्लिएको एनआरएन यूकेको कार्यसमितिले महाधिवेशनमा सहभागिता बाहेक के कस्ता क्रियाकलापमा सहभागी भयो भन्ने संक्षिप्त चर्चा यो आलेखमा गर्न खोजिएको छ । बेलायतको सहभागिता, प्रतिनिधी चयन र नतिजा माथिको सफलता असफलताको बारेमा अर्को … Continue reading बिस्व सम्मेलनमा एनआरएन युकेको दमदार प्रस्तुति